आशा लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको वेशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ९ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका...