नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’,अबको सम्भावना कस्तो ?
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यो दिन बजार बढ्दा कारोबार पनि बढेको छ । जसलाई सकरात्मक रुपमा लिन सकिन्छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सपोर्ट जोन अर्थात पिभट् प्वइन्टको तेस्रो सपोर्ट १९५५ आसपासबाट फर्केर ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आजको बढाइले मात्रै अब बजार बढ्यो...