प्रभु केवलकार आईपीओ निष्कासन गर्ने तयारीमा
काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ । इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र कार्य दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । छनौट भएको बिक्री प्रबन्धकले कम्पनीको आईपीओ निष्कासन तथा आरटीएस...