रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान
काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनको मुख्य अजेण्डासहित दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं र ८ औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डोको नक्सालमा रहेको लिसारा रिसेप्सन बिहान ११ बजे...