महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकको निर्णयबमोजिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा...