जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा बुटवलको होटल न्यू ईरा रुपन्देहिमा सम्पन्न भएको हो।सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ । यस्तै,लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको...