सर्वसाधारणका लागि प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले विभिन्न सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि लागि उक्त सेयर बिक्रीमा राखेको हो ।