तीन सिमेन्टसहित ३५ कम्पनीको २८ अर्बको आइपीओ आँउदै
काठमाण्डौं । लामो समयदेखि अड्किरहेको आईपीओ निष्कासनको प्रक्रियाले गति लिने भएको छ । तत्कालिन अध्यक्ष रमेशकुमार हमाल बाहिरिए पछि रोकिएको आईपीओ निष्कासनको प्रक्रिया अर्थमन्त्रीको निर्देशन पछि अघि बढ्न लागेको हो । हाल जलविद्युत,उत्पादन तथा प्रशोधन, लगानी र अन्य समूह गरेर करिव ३५ कम्पनीहरुको २८ अर्बबराबरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् । यसमा तीन वटा...