सोमबार, असार १६,२०८२ 06:45:45
  • सोमबार, असार १६,२०८२ 06:45:45
७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट
STOCK MARKET

७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२ को विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये होटल तथा पर्यटन समूह मात्रै बढेको छ, भने बाँकी सबै उपसूचक घटेका छन् । बीमा समूहका...

निरन्तर ओरालो लाग्दै सेयर बजार,जानकार भन्छन्,नीतिगत सपोर्टको आवश्यकता’
STOCK MARKET

निरन्तर ओरालो लाग्दै सेयर बजार,जानकार भन्छन्,नीतिगत सपोर्टको आवश्यकता’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.२६ अंक अर्थात ०.३१ प्रतिशतले घटेर २०१२.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ३५५.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड...

समस्याग्रस्त सेयर मार्केटसको संयोजकका लागि ५ जनाको दरखास्त स्वीकृत, व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान
STOCK MARKET

समस्याग्रस्त सेयर मार्केटसको संयोजकका लागि ५ जनाको दरखास्त स्वीकृत, व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान

काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदका लागि ५ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो । उक्त सूचनाका आधारमा दरखास्त फाराममध्ये ५ जना उम्मेदवारले पेश गरेको...

सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने
STOCK MARKET

सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने

काठमाण्डौ । अब सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागबाट सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन हुँदै आएकोमा अब भने यस्तो कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको हो ।  नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अन्तरिक ऋण कोलकबोल र निष्कासन कार्यालयबाट हुने जनाएको हो ।...

प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंको संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ । प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क...

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमाफर्त बिक्रीमा राखिएको छ  । साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता  संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।  यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् ।...

बजार घट्दा कारोबार बढ्यो, प्राविधिक रुपमा कसरी बुझ्ने ?
STOCK MARKET

बजार घट्दा कारोबार बढ्यो, प्राविधिक रुपमा कसरी बुझ्ने ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो भने होइन । यसो हुनुको पछाडी लगानीकर्ताहरुले फोर्सफुल सेलिङ गर्नु वा नाफा बुक दुवै कारण हुन सक्छ । प्राविधिक रुपमा बोलिङगर ब्याण्डबाट हेर्दा आज बजारले प्रष्टरुपमा वियरिस प्रकृतिको क्याण्डल सहित मध्य ब्याण्ड छोडेर तल्लो...

म्युचुअल फण्डहरुको नाफा ३३% ले बढ्यो, सेयरबजारमा पौने ३१ अर्ब लगानी
STOCK MARKET

म्युचुअल फण्डहरुको नाफा ३३% ले बढ्यो, सेयरबजारमा पौने ३१ अर्ब लगानी

काठमाण्डौं । म्युचुअल फण्डहरुले फागुन महिनामा साढे ६६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले फागुन महिनामा ६६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  यो नाफा माघ महिनाको तुलनामा ३३.३७ प्रतिशतले बढी हो । माघमा यी फण्डहरुले ४९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सेयरबजार उचारचढाव हुँदा म्युचुअल फण्डहरुको लगानी, प्रतिइकाई खुद सम्पत्ति...

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्,‘ ३ हजारमा किनेको एचडीएल १५ सयमा झर्यो, बजारमा पतनेश्वर महादेवको उदय’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्,‘ ३ हजारमा किनेको एचडीएल १५ सयमा झर्यो, बजारमा पतनेश्वर महादेवको उदय’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामी लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । यसै क्रममा आज हामीले चारखाल र कमलादीमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको मनोविज्ञान समेट्ने प्रयास गरेका छौं ।सबैभन्दा पहिले हामी चारखालमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२)मा पुग्यौं । यो ब्रोकरहाउसमा बजार...

समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य  समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ५.४२२२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नयाँ समायोजित मूल्य अनुसार संस्थाको सेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ७०० रुपैयाका साथ कारोबार बन्द भएको थियो । सोमबारदेखि...

निर्जीवन बीमा समूह चम्कियो, प्रभु इन्स्योरेन्ससहित ६ वटा कम्पनीको सेयरभाउ बढ्यो
STOCK MARKET

निर्जीवन बीमा समूह चम्कियो, प्रभु इन्स्योरेन्ससहित ६ वटा कम्पनीको सेयरभाउ बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचक मध्ये आज निर्जीवन बीमा समूह बाहेक सबै समूह राताम्य भएका छन् । निर्जीवन बीमा समूह ०.१२...

नेप्सेमा दोहोरो अंकको गिरावट,‘सर्वोत्तम सिमेन्टमा बिक्री दबाब पर्दा घट्यो बजार’
STOCK MARKET

नेप्सेमा दोहोरो अंकको गिरावट,‘सर्वोत्तम सिमेन्टमा बिक्री दबाब पर्दा घट्यो बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७.३० अंक अर्थात ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ३५६.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड...

सपोर्ट लघुवित्तको सञ्चालकमा ५ जना निर्वारोध निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन
STOCK MARKET

सपोर्ट लघुवित्तको सञ्चालकमा ५ जना निर्वारोध निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा ५ जना नर्वाचित भएका छन् । संस्थाको चैत १७ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी तर्फ रिक्त रहेको सञ्चालक पदमा ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना गरी कुल ५ जना निर्वारोध निर्वाचित भएका हुन् ।  निर्वारोध निर्वाचित हुनेमा महेश कुमार पोखरेल,पुनित  कुमार सारडा,सुमित...

सर्वोत्तम सिमेन्टको सेयरमूल्यको ‘अपरसर्किट यात्रा’मा ब्रेक, प्रफिट बुक गर्नेहरुको ओहिरो
STOCK MARKET

सर्वोत्तम सिमेन्टको सेयरमूल्यको ‘अपरसर्किट यात्रा’मा ब्रेक, प्रफिट बुक गर्नेहरुको ओहिरो

काठमाण्डौ । आईपीओ परेर दोश्रो बजारमा कारोबार सुरु भएको ७ कारोबार दिनसम्म लगातार अपर सर्किट लागेको सर्वोत्तम सिमेन्टको सेयरमूल्य आज भने तीव्र गतिमा घट्न थालेको छ ।  बजार खुलेदेखि नै घट्न थालेको सर्वोत्तम सिमेन्टको सेयरमा प्रफिट बुक गर्नेहरुका कारण उच्च बिक्री चाप देखिएको छ । यहीकारण यसको मूल्य तीव्र गतिमा घट्न थालेको देखिएको हो । 

सम्पत्ति शुद्धिकरण मुद्दामा सफाई पाएका कुवेरमणि नेपाल रिडी पावरको प्रबन्ध सञ्चालकमा पुनर्वाहली
STOCK MARKET

सम्पत्ति शुद्धिकरण मुद्दामा सफाई पाएका कुवेरमणि नेपाल रिडी पावरको प्रबन्ध सञ्चालकमा पुनर्वाहली

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कुवेरमणि नेपाललाई पुनर्वाहली गरिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दाका कारण निलम्बनमा रहेका नेपाललाई विशेष अदालतले चैत ६ गते सफाई दिएको थियो ।  

नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोमल बहादुर खत्री नियुक्त
STOCK MARKET

नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोमल बहादुर खत्री नियुक्त

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । कम्पनीको नयाँ सञ्चालक समितिको सदस्यको रुपमा कोमल बहादुर खत्री नियुक्त भएका छन् । उनी टेलिकममा सञ्चालक कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधीको रुपमा सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त भएका हुन् ।  उनलाई मन्त्रालयको गत चैत ९ गतेको पत्रअन्सार सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त गरिएको...

आइएमएफले सहायता बढाउने भएपछि पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा
STOCK MARKET

आइएमएफले सहायता बढाउने भएपछि पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तराष्ट्रिय मुद्रा कोषसँग थप आर्थिक सहायता उपलब्ध गराउने सहमति भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल आएको हो ।  गत बिहिबार पाकितस्तानको सेयर बजार इन्डेक्स केएसई–१०० इन्ट्रा डेमा ६७ हजार २४६.०२ विन्दुमा पुग्दै रेकर्ततोड उचाई हासिल गरेको हो । यसअघि गत डिसेम्बर १३ मा पाकिस्तानको सेयर बजार इन्डेक्स ६७ हजार...

एचआईडीसीएलले १.७८ करोड कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

एचआईडीसीएलले १.७८ करोड कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार...

एचआईडीसीएलको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
STOCK MARKET

एचआईडीसीएलको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इ्रन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि घोषणा गरेको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि पारित ५.२६३ प्रतिशत नगद लाभांश(कर समेत) ग्लोबल आइएमई क्यापिटलबाट गत फागुन २७ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.