८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ३५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये तीन समूह घटेका छन् भने १० उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटा...