हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज मिति २०८१ बैशाख १३ गते बाट व्यवसायिक कारोबार सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्तापूँजी रु ६० करोड रहेका छ ।पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा...