इक्राद्वारा अपर तामाकोशी हाइड्रोपावरलाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ्ग पुनःपुष्टि गरेको छ । इक्राले अपर तामाकोशी हाइड्रोपावरलाई विगतमा प्रदान गरेको ICRANP-IR] BB निष्कासनकर्ता रेटिङ्गलाई पुनःपुष्टि गरेको हो । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिने...