नेप्सेमा अर्थमन्त्री पौडेलको आकस्मिक भ्रमण, यस्तो छ कारण
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेमा आज ३ बजे आकस्मिक भ्रमण गरेका छन् । नेप्से स्रोतले दिएको जानकारीअनुसार बजार घटेर सरकारप्रति लगानीकर्ताको धेरै आलोचना बढ्न थालेपछि लगानीकर्ताको मनोबल उकास्नका लागि मन्त्री पौडेलले नेप्सेको भ्रमण गरेका हुन् ।