दोर्दी खोला जलविद्युतको ८४.१२ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक इन अवधि असार ७ गते समाप्त भएको हो ।
TRENDING
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक इन अवधि असार ७ गते समाप्त भएको हो ।
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले यही असार २८ गते बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा समाज लघुवित्तसँग मर्जरसम्बन्धी विशेष...
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पाँचौ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असार ३० गते काभ्रेपलाञ्चोकमा रहेको ताम्राकार पार्टी भेन्युमा दिउँसो साढे १२ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यो साता सेयरबजार २७ अंकले घटेको छ । गत साता २६५५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २६२८ विन्दुमा कायम हुन पुगेको छ । यो साता पाँच दिनै कारोबार हुँदा सर्वाधिक सेयरभाउ बढेका शीर्ष १० कम्पनीमा अधिकांश हाइड्रो सेक्टरका कम्पनी रहेका छन् भने सर्वाधिक गुमाउने शीर्ष १० कम्पनीमा विकास बैक, हाइड्रो, माइक्रो इन्स्योरेन्स, माइक्रोफाइनान्स, फाइनान्स र अन्य समूहका...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६५५.३८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६२८.९१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता २६.४७ अंकले सेयर बजारमा गिरावट आयो । अघिल्लो साता भने बजार १४.४२ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा...
काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बाल मुकुन्द रुपाखेती नियुक्त भएका छन् ।
काठमाण्डौ । सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीहरुबाट कुनै नियमको परिपालन नभएको अवस्थामा सूचिकृत संस्था र व्यवसायीको कारोबार निलम्बन हुने व्यवस्था खारेज हुनुपर्ने माग उठेको छ । सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीको कारोबार निलम्बन गर्दा लगानीकर्ताहरु बिनाकारण मारमा पर्ने भन्दै त्यसको साटो वित्तीय कारबाहीको व्यवस्था हुनुपर्ने माग उठेको हो । स्टक ब्रोकर...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो । सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले पूँजीगत लाभकरलाई लिएर अहिलेको बजारमा देखिएको अन्यौलता हटाउने गरी पहल गरिदिन नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएको छ ।
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको असार ६ गते बसेको बैठकले सञ्चालकहरु सुनिल प्रसाद राजभण्डारी र टिका प्रसाद उप्रेतीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । लगानीकर्ताहरुले अहिलेको अनलाइन कारोबार प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै यसको विकल्प खोज्न धितोपत्र बोर्डलाई सुझाएका छन् । बोर्डले आगामी आर्थिक वर्षका लागि बनाउने नीति तथा कार्यक्रमका लागि आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागिता जनाएका लगानीकर्ताहरुले हाल नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार व्यवस्थापन प्रणाली गुणस्तरहीन...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजारलाई पारदर्शी र थप विश्सनीय बनाउने लक्ष्य प्राप्तिका लागि आफूहरु लागिपरेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सेबोनले तर्जुमा गर्ने नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राखिएको सुझाव संकलन तथा छलफल कार्यक्रमलाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बोर्डले...
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलेको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३८ लाख ३२ हजार ६८६ कित्ता सेयरको लक इन अवधि साउन ८ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।...
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)र युरोपेली संघ (ईयु)सँगको सहकार्यमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले इन्टरनेशनल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड(आइएफआरएस) विषयमा दुई दिने तालिम सफलतापूर्वक सञ्चालन गरेको छ । ईयुको द्रुत गतिमा जलवायु–स्मार्ट र दक्षिण एशियामा समावेशी पूर्वाधारअन्तर्गत आयोजित कार्यक्रम नेपालको निजी क्षेत्रलाई विश्वव्यापी रूपमा अवलम्बन गर्न...
काठमाण्डौ । संघीय संसदअन्तरगतका संसदीय समितिहरु स्वार्थ समूहको प्रभावमा पर्दा पूँजीबजार सुधार, सुदृढीकरण र बिस्तारमा आक्रामक बनेको नेपाल धितोपत्र बोर्ड चेपुवामा परेको छ । वित्तीय रुपमा कमजोर कम्पनीहरुले समेत प्राथमिक सेयर निश्कासन गरी जनतालाई भिराउने प्रवृति बढ्न थालेपछि त्यसलाई नियन्त्रण गरी बजारलाई सुदृढ र पारदर्शी बनाउन लागिपरेको धितोपत्र बोर्डलाई पछिल्लो समय...
काठमाण्डौ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासनको तगारी थालेको छ । कम्पनीले आईपीओको निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारण सभा असार २८ गते पोखरामा रहेको होटल पौवामा बिहान साढे ८ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै आजदेखि कुल १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले...
काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.६५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१६.९८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.०२ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो...
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि खुला गरिएको थियो ।यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.