बिहीबार, श्रावण २२,२०८२ 03:36:45
  • बिहीबार, श्रावण २२,२०८२ 03:36:45
पिपुल्स इनजीले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

पिपुल्स इनजीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को साधारण सभा डाकेको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.३४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.३४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

ट्रेड टावरको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
STOCK MARKET

ट्रेड टावरको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ। ट्रेड टावर लिमिटेडको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न जेठ २० गतेदेखि लक्ष्मी सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।  

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, कारोबारको पनि साथ
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, कारोबारको पनि साथ

काठमाण्डौ । आज नेप्सेमा कारोबार र सुचक दुबैमा सुधार आएको देखिन्छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज पनि इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आजसम्म बजारले लगातार  ५ कारोबारमा मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ ।  

सिडिएससीका सीईओ पन्दाकसँग लगानीर्ताहरुको भेटवार्ता, सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउन सुझाव
STOCK MARKET

सिडिएससीका सीईओ पन्दाकसँग लगानीर्ताहरुको भेटवार्ता, सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउन सुझाव

काठमाण्डौ । लगानीकर्ताहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सीइओ प्रविन पन्दाकसँग भेटवार्ता गरेका छन् । सेयरलगानीकर्ता संघका अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एस।पी।चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)ले  संयुक्त रुपमा भेट गरी पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने गरी कार्य सम्पादन...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।आज उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी...

ओरियण्टल होटल्सको सेयरमा ‘बुलिस फ्ल्याग प्याटर्न’, कस्तो रहला अबको यात्रा ?
STOCK MARKET

ओरियण्टल होटल्सको सेयरमा ‘बुलिस फ्ल्याग प्याटर्न’, कस्तो रहला अबको यात्रा ?

काठमाण्डौ । र्याडिसन होटेल एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो । यो होटेल एसिया, अफ्रिका, युरोप र मध्यपूर्वमा फैलिएको छ ।  नेपालमा ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) काठमाण्डौको लाजिम्पाटमा रहेको छ । यो होटेलमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको...

नेप्सेमा १५ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा १५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघुबीमा
STOCK MARKET

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघुबीमा

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३८...

नेप्सेमा झिनो वृद्धि, कारोबार १३.१८ अर्ब
STOCK MARKET

नेप्सेमा झिनो वृद्धि, कारोबार १३.१८ अर्ब

काठमाण्डौ । साताको दोसो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.८० अंकले बढेर २ हजार ६५८.६६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०५ प्रतिशतले घटेर ४५३.१६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता...

कर्णाली वाटर पावरमा रहेको सेयर लगानी बिक्री गर्दै रुरु जलविद्युत
STOCK MARKET

कर्णाली वाटर पावरमा रहेको सेयर लगानी बिक्री गर्दै रुरु जलविद्युत

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रालिमा रहेको सेयर लगानी बिक्री गर्ने भएको छ । 

सिटी होटलको कम्पनी सचिवमा सेनी नियुक्त
STOCK MARKET

सिटी होटलको कम्पनी सचिवमा सेनी नियुक्त

काठमाण्डौ । सिटी होटल लिमिटेडको कम्पनी सचिवमा सुन्दर बहादुर सेनी नियुक्त भएका छन् । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले सेनीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

ग्लोबल आइएमई समुन्नत योजना–२ को सार्वजनिक निष्कासन असार २२ गतेदेखि
STOCK MARKET

ग्लोबल आइएमई समुन्नत योजना–२ को सार्वजनिक निष्कासन असार २२ गतेदेखि

काठमाण्डौ । ग्लोबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई बिक्री यही असार २२ गतेदेखि हुने भएको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्धक र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १२ करोड  इकाइको बिक्री आवेदन खुला गरिनेछ ।  प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल...

बिन्ध्यवासिनी हाइड्रोपावरको ९६.७१ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
STOCK MARKET

बिन्ध्यवासिनी हाइड्रोपावरको ९६.७१ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त भएको छ । कम्पनीको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक इन अवधि असार २ गते समाप्त भएको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि  समाप्त भएको हो ।  

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।  

पिपुल्स पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

पिपुल्स पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६१.१३ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९१.७० रुपैयाँ कायम थियो । आजको कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा...

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।  

मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मकरी गाड हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओको निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । जेठ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १८ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ हजार ८८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

बोलिङ्गरको मध्य ब्याण्डमा ‘इन्भर्टेड ह्याम्मर ’,  कस्तो रहला अब बजार ?
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डमा ‘इन्भर्टेड ह्याम्मर ’, कस्तो रहला अब बजार ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य नै रह्यो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको मध्य ब्याण्डमा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारमा रिभर्सलको सम्भावन रहन्छ ।  तर सेयर बजारमा एक दिनको क्याण्डलकै आधारमा यो नै हुन्छ भनेर निश्चित गर्न भने सम्भव हुँदैन । यसकारण आगामी दिनको क्याण्डल यदि बुलिस...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.