मध्य ब्याण्डबाट पनि तल खसेको बजारमा कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ। आजपनि बजार दिनभर उतारचढावपूर्ण नै रह्यो । कारोबारको पहिलो प्रहरमा सामान्य अंकले घटेको बजारमा अन्तिम समयमा भने केही बिक्री दबाब देखिएको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ । अब बजारले तल्लो ब्याण्डसम्म सपोर्ट लिन आउन सक्छ । त्यसैगरि, बजारलाई म्याक्डीबाट नियाल्दा यस अघिनै बियरिस क्रसओभर बनाएको छ । जसलाई आज पनि बजारले...