शीर्ष १० ब्रोकरमा खरिद भन्दा बिक्री गर्नेको संख्या बढी, कुनबाट भयो कतिको कारोबार ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट उच्च खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६२ करोड २५ लाखको खरिद भएको छ भने ७८ करोड १८ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अग्रवाल सेक्यूरटिजबाट ८१ करोड ६३ लाखको खरिद भएको छ भने ४३ करोड २२ लाखको बिक्री भएको छ ।...