नेप्सेमा थपियो झण्डै एक करोड कित्ता सेयर
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै एक करोड कित्ता सेयर थपिएको छ । नेपाल ल्युब आयलको २० प्रतिशत बोनस र एनएलजी इन्स्योरेन्सको ६२।५६ प्रतिशत हकप्रद गरी कुल ९७ लाख ५२ हजार ६५७ कित्ता सेयर सूचीकृत भएको हो । नेपाल ल्युब आयलको २० प्रतिशत दरका कुल १ लाख २१ हजार ४३७ कित्ता बोनस सेयर र एनएलजी इन्स्योरेन्सको ६२।५६ प्रतिशत दरका कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर...