सोमबार, मंसिर १०,२०८१ 03:29:49
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 03:29:49
बीमा कम्पनीहरुमा सानिमा जिआइसीको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा नेपाल लाइफ
STOCK MARKET

बीमा कम्पनीहरुमा सानिमा जिआइसीको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा नेपाल लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि...

मौद्रिक नीतिको प्रभावः नेप्सेमा १०० अंक बढीको बढोत्तरी, बैंकिङ समूहमा उछाल
STOCK MARKET

मौद्रिक नीतिको प्रभावः नेप्सेमा १०० अंक बढीको बढोत्तरी, बैंकिङ समूहमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ४.४१ प्रतिशत अर्थात ११३.४२ अंकले बढेर २ हजार ६८१.५६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.८२ प्रतिशतले बढेर ४८६.८४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता...

सेयर बजारमा पैसाको पर्याप्तता भए मात्रै पुग्छ ? अरुभन्दा धेरै कमाउन के–कस्ता विषयमा ध्यान दिने ? यस्ता छन् सूत्र
STOCK MARKET

सेयर बजारमा पैसाको पर्याप्तता भए मात्रै पुग्छ ? अरुभन्दा धेरै कमाउन के–कस्ता विषयमा ध्यान दिने ? यस्ता छन् सूत्र

काठमाण्डौ । सेयर बजारमा पैसा लगानी गर्नु कुनै असजिलो काम होइन। तर, लगानीबाट धेरैभन्दा धेरै नाफा निकाल्नु चाहिँ सजिलो छैन। विश्वभरका लगानीकर्ता सेयर बजारमा विशेषगरी ३ रुपमा सहभागी भएका छन्। पहिलो लगानीकर्ताका रुपमा र दोस्रो कारोबारीका रुपमा। अर्को इन्भेस्टर तथा ट्रेडरको संयुक्त रुपमा।ट्रेडरहरुले आफ्नो लगानीमा कति प्रतिशत मुनाफा निकाल्ने हो, त्यो उनीहरुको लगानीको...

युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ५६ हजार नजिक
STOCK MARKET

युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ५६ हजार नजिक

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५६ हजार रुपैयाँ नजिक पुगेको छ । आज कम्पनीको सेयरमूल्य ४ प्रतिशत बढ्दै प्रतिकित्ता ५५ हजार ९२० रुपैयाँ पुगेको छ । युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार हुने कम्पनीहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको कम्पनी हो ।  आज कम्पनीले प्रतिकित्ता मूल्य ५४ हजार ५ सय रुपैयाँका साथ कारोबारको थालनी गरेको छ ।  कम्पनीको...

नेप्सेमा लगातार दोश्रो सर्किट, बैंकहरुको सेयर मूल्यमा उछाल
STOCK MARKET

नेप्सेमा लगातार दोश्रो सर्किट, बैंकहरुको सेयर मूल्यमा उछाल

काठमाण्डौ। सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो। यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १२९.०७ अंकले बढेको छ। नेप्से २६९७.२१ विन्दुमा आएको छ। त्यस्तै, ५२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ। राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले...

सूर्यज्योति लाइफको ९२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
STOCK MARKET

सूर्यज्योति लाइफको ९२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।  कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी साउन १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य...

गुराँस लघुवित्तको खुद नाफा १४४९% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?
STOCK MARKET

गुराँस लघुवित्तको खुद नाफा १४४९% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा १ हजार ४४९ प्रतिशतले बढेको छ ।  संस्थाको खुद ब्याज...

न्यादी हाईड्रोपावरको घाटा रु.१६.६७ लाख, आम्दानीमा हुन सकेन सुधार
STOCK MARKET

न्यादी हाईड्रोपावरको घाटा रु.१६.६७ लाख, आम्दानीमा हुन सकेन सुधार

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चाथौ त्रैमाससम्ममा १६ करोड ६७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २०.३७ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा २० करोड ९३ लाख रुपैयाँ थियो । कम्पनीले विद्यत बिक्रीमाफर्त ५९ करोड २० लाख रुपैयाँ...

मौद्रिक नीतिमय सामाजिक सञ्जालः ‘गभर्नरले जाँदाजाँदै सेयर बजारका लागि राम्रो गरे,नेप्से अब ४ हजार विन्दु’
STOCK MARKET

मौद्रिक नीतिमय सामाजिक सञ्जालः ‘गभर्नरले जाँदाजाँदै सेयर बजारका लागि राम्रो गरे,नेप्से अब ४ हजार विन्दु’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिलाई लिएर विशेषगरी सेयर लगानीकर्ताहरुमाझ विभिन्न खालका राय बाझिन थालेको छ ।  केही लगानीकर्ताहरुले सेयरबजार उकास्ने खालको नीति आएको बताएका छन् भने केही लगानीकर्ताहरुले सोचेजस्तो मौद्रिक नीति नआएको भनाई व्यक्त गरिरहेका छन् । समग्रमा चालु आवको मौद्रिक नीतिको विषयमा...

अर्थशास्त्री पौडेलको नजरमा मौद्रिक नीति–‘दीर्घकालका लागि उत्तम, पूँजीबजारलाई राम्रै गर्छ’
STOCK MARKET

अर्थशास्त्री पौडेलको नजरमा मौद्रिक नीति–‘दीर्घकालका लागि उत्तम, पूँजीबजारलाई राम्रै गर्छ’

काठमाण्डौ । लामो समयदेखि पूँजीबजारमा मौद्रिक नीति निकै चासोका साथ हेरिएको थियो । निजी क्षेत्र र पूँजीबजारले बजेटभन्दा पनि मौद्रिक नीतिलाई चासोको साथ हरेको थियो । मौद्रिक नीतिले प्रत्यक्ष रुपमा निजी क्षेत्र र पूँजीबजारलाई प्रभाव पार्ने भएकाले मौद्रिक नीति सबैको नजरमा परेको थियो । संसारमा नै पूँजी तथा कर्जा परिचालनमा केन्द्रीय बैंकको मुख्य भूमिका रहेको हुन्छ ।  सेयर...

मौद्रिक नीतिले उत्साहित बनाएन लगानीकर्तालाई, ‘सोंचेजस्तो आएन’
STOCK MARKET

मौद्रिक नीतिले उत्साहित बनाएन लगानीकर्तालाई, ‘सोंचेजस्तो आएन’

संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्ने व्यवस्थाले मागसँगै मनोबल पनि बढ्छ: मनोज ज्ञवाली
STOCK MARKET

संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्ने व्यवस्थाले मागसँगै मनोबल पनि बढ्छ: मनोज ज्ञवाली

काठमाण्डौ । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।  ज्ञवालीले संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गर्ने व्यवस्थाले सेयर लगानीकर्ताको मनोवैज्ञानिक...

नेप्सेमा २७ महिनापछि कै बुलिस क्याण्डल, कस्तो रहला अबको यात्रा ?
STOCK MARKET

नेप्सेमा २७ महिनापछि कै बुलिस क्याण्डल, कस्तो रहला अबको यात्रा ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २४२४.३२ विन्दुमा बन्द भएको बजार यो साता २५६८.१३ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १४३.८१ अंकको बढोत्तरी आयो  ।अघिल्लो साता बजारमा करिब २१९.७१ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च  ७३.०७ अर्बको कारोबार भयो । यो...

सेयर बजारको स्थायित्वका लागि मिडिया र धितोपत्र बार्डको भूमिका महत्वपूर्ण: गभर्नर अधिकारी
STOCK MARKET

सेयर बजारको स्थायित्वका लागि मिडिया र धितोपत्र बार्डको भूमिका महत्वपूर्ण: गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले पूँजीबजारको स्थायित्व चाहेको बताएका छन् । आज चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जबाफ दिँदै अधिकारीले यस्तो बताएका हुन् ।  अधिकारीले नेपाल राष्ट्र बैंकले सेयर बजारमा स्थायित्वका लागि धितोपत्र बोर्ड र मिडियाले सकरात्मक भूमिका निभाउनु पर्ने...

संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्यो
STOCK MARKET

संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्यो

काठमाण्डौ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारका संथागत लगानीकर्ताहरुका लागि सेयर धितो कर्जा विद्यमान क्याप खारेज गरेको छ ।  व्यक्तिगत सेयर धितो कर्जाको सीमा भने यथावत राखिएको छ । 

आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
STOCK MARKET

आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २  बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो ।  

सानिमा जिआईसी इन्स्योरेन्सले राख्यो १.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सानिमा जिआईसी इन्स्योरेन्सले राख्यो १.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले केहि संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन ललितपुर लुभुमा रहेको लुभु पार्टी प्यालेस एण्ड क्याटरिङमा दिउँसो १२.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा एफपीओ निष्कासनमार्फत थप भएको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.