पाँच वर्षसम्म अदालत मौन, पद सकिएपछि महाप्रसाद ‘योग्य’ !
काठमाण्डौ । काठमाण्डौ । नेपालमा न्याय ढिलो आउँदा त्यसको व्यावहारिक अर्थ कसरी समाप्त हुन्छ भन्ने एउटा रोचक उदाहरण बनेको छ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीको योग्यता विवाद।अधिकारी गभर्नर नियुक्त भएलगत्तै उनको शैक्षिक योग्यता कानुनअनुसार पुगे-नपुगेको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको थियो। तर, पाँचवर्षे कार्यकालभरि उनीमाथि झुन्डिएको उक्त...

