नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ताको कन्फिडेन्स बढ्दै
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज ११ समूहमा हरियाली छाएको छ भने २ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा जीवन बीमा समूह रहेको छ । यो समूह आज १.०८...

