सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर) अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५...

