घुसखोरीको आरोप हटाउन ट्रम्पका अधिकारीहरूसँग अडानीको टोलीको भेट
काठमाण्डौ । गौतम अडानीको कम्पनीका प्रतिनिधिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीसँग भेट गरेका छन् । ब्लूमबर्ग न्युजका अनुसार अडानीमाथि लागेको घुसखोरीको आरोप हटाउन यो बैठक गरिएको हो । घटनासँग सम्बन्धित व्यक्तिहरूले यो जानकारी दिएको ब्लूमबर्गले लेखेको छ।यो वर्षको सुरुमा यो कुराकानी सुरु भएको बताइएको छ। पछिल्लो सातामा यो विषयले गति लिएको छ । ब्लुमबर्ग...