nepal bank limited

नेपाल बैंकले सेयर धितो कर्जा न्यूनतम ८.८६% ब्याजमा उपलब्ध गराउने, घर र गाडी कर्जाको कति ?

1608000937Loan.jpg
काठमाण्डौ। नेपाल बैंक लिमिटेडले भोलि पुस १ गते लागू हुने गरी विभिन्न कर्जाको ब्याजदर सार्वजनिक गरेको छ। धितोपत्र कारोबार बढ्दै गरेको अवस्थामा बैंकले सेयर धितो कर्जा सहज रुपमा प्रवाह गर्न न्यूनतम ८.८६ प्रतिशतदेखि अधिकतम ११.८३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। जसमा बैंकको आधार दर ६.८१ जोडिएको छ। यसको अर्थ बैंकले आधारदरमा जोडेर...

दाङको लमहीमा नेपाल बैंकको शाखा

1605786932nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखाको कार्तिक ३० गते आईतवार लक्ष्मीपूजाका दिन उद्घाटन गरिएको छ ।  लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे...

नेपाल बैंकको आम्दानी र संचालन मुनाफा बढ्यो, बाँड्न मिल्ने नाफा घट्यो

1604139080nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको भन्दा केही कम हो ।  अघिल्लो वर्षको यही अवधिमा बैंकले ५८ करोड १८ लाख बढी खूद नाफा आर्जन गरेको थियो ।  खूद नाफा घटे पनि बैंकको संचालन नाफा भने बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६१ करोड रहेको संचालन मुनाफा...

1662798070ADBL-ad-ver-1.gif

नेपाल बैंक लिमिटेडद्वारा वार्षिकोत्सवको अवसरमा विविध छुटको अफर

1603020884nbl.jpg
काठमाण्डौ । बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै हिजो शनिबारदेखि निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA / VISA Debit  कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।  साथै बैंकद्वारा ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताइएको छ...

अब नेपाल बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना प्रतिनिधित्व

1601902341nbl.jpg
काठमाण्डौ । आज सोमबारका नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको  बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई...

नेपाल बैंकको आज विशेष साधारणसभा, यी हुन् मुख्य अजेन्डाहरु

1601869646NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइएको बैंकले जनाएको छ। सभा बिहान ११...

आजदेखि काठमाण्डौबाट पुनः श्रम स्वीकृति दिन सुरु गरिने

1601868952123.jpg
काठमाण्डौ । काठमाण्डौबाट श्रम स्वीकृति दिने काम आज सोमबारबाट पुनः सुरु हुने भएको छ। काठमाण्डौको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय आजबाट खुल्ने भएसँगै श्रम स्वीकृतिको काम पुनः सुरु हुने भएको हा। कार्यरत एक कर्मचारीमा कारोना पुष्टि भएसँगै गत बुधबारबाट श्रम स्वीकृतिसँगै सबै काम बन्द भएको थियो। कार्यालय भने खुलै थियो। यसअघि कोरोना...

किन डाक्यो नेपाल बैंकले विशेष साधारणसभा ? यस्ता छन् अजेन्डाहरु

1600401066NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले यही असोज १९ गते सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ। सभा...

उद्यमशीलता विकास कार्यक्रममा नेपाल बैंक लिमिटेड

1600260080nbl.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिका बीच उक्त गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौतामा हिजो नेपाल बैंक लिमिटेडमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।   गाउँपालिकाले संचालन गर्नलागेको “अध्यक्ष...

नेपाल बैंक र चाँगुनारायण नपाबीच छात्राहरुको शिक्षाका लागि अभियानमा सहकार्यको सम्झौता

1599894288Nepal-Bank-News.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवम् भक्तपुरस्थित ऐतिहासिक चाँगुनारायण नगरपालिकाबीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।   नगरपालिकाले संचालन गर्न लागेको “बचत खाता छोरीको, सुरक्षा जीवनभरिको” कार्यक्रमअन्र्तगत...

नेपाल बैंकले यो वर्ष ३५% सम्म लाभांश बाँड्नसक्ने

1596941723Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्ताहरुलाई ३५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ।  यो बैंकले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । जसमा लगानीकर्ताले ३५ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो ।  चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१...

अब नेपाल बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज?

1595993805Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड विभिन्न शीर्षकमा दिँदै आएको कर्जाको ब्याजदर निर्धारण गरेको छ।  बैंकले साउन १४ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाएको हो। बैंकको आधार दर ६.९९ रहेको छ। अब बैंकले आधार दरमा न्यून प्रिमियम दर जोडेर विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउनेछ।  बैंकले होम लोन आधार दरमा १.५५ प्रतिशतदेखि ३.६६ प्रतिशत...

सरकारी निर्देशनको नेपाल बैंकद्वारा खिल्ली, लकडाउनमा यो हदसम्मको लापरबाही

1593337242nbl.jpg
-प्रकाश बञ्जारा इटहरी । भिडभाड हुन नदिने नेपाल सरकारको निर्देशनको सरकारको आफ्नै स्वामित्व समेत रहेको नेपाल बैंकले खिल्ली उडाएको छ ।  आइतबार सुनसरीको झुम्कास्थित नेपाल बैंकको शाखा कार्यालयमा सेवाग्राहीको घूइँचो हेर्नलायक थियो ।  सामाजिक सुरक्षा भत्ता लिन बैंक आएका सेवाग्राहीहरु ठेलमठेल गर्दै आफ्नो लाइनमा उभिएर पालो कुर्दै थिए...

नेपाल बैंकद्वारा ब्याजमा छुट

1589966863nbl.jpg
काठमाण्डौ ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी...

नेपाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, नाफा पनि घट्यो

1589081342Nepal-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले खुद नाफा ११.०८ प्रतिशतले घटेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमासम्म बैंकको सञ्चालन मुनाफा २...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त