nepal bank limited

नेपाल बैंकलाई विगतका कमजोरी नदोहोराउन अर्थमन्त्रीको सुझाव

1573976851NBL.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको गौरवपूर्ण इतिहास बोकेको नेपाल बैंक लिमिटेडलाई आफ्ना विगतका कमीकमजोरी नदोहोराउन सुझाव दिएका छन् । मुलुकको अग्रणी बैंक नेपाल बैंक सेवाको ८३ औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपाल बैंकले निक्षेप, कर्जालगायत समग्र कारोवार र कर्मचारी उत्पादत्वमा...

नेपाल बैंक लिमिटेडको खुद नाफा ३६.३३%ले घट्यो, अधिकांश वित्तीय सूचकमा गिरावट

1573182151NBL.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफामा आर्जन गर्न सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.३३ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले ९१ करोड ३८ लाख खुद नाफा कमाउन सफल भएको थियो । समीक्षा अवधिमा बैंकको...

नेपाल बैंक लिमिटेडको प्रवक्तामा अधिकारी

1572755547NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीको जिम्मेवारी प्रकाशकुमार अधिकारीलाई प्रदान गरिएको छ ।  बैंकको हालैको निर्णयानुसार कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई उक्त जिम्मेवारी दिइएको हो । वि.सं २०६१ मा उपप्रबन्धक पदबाट नेपाल बैंक सेवा प्रवेश गरेका अधिकारीसँग बैकका विभिन्न शाखा तथा विभाग...

1695556604Online-Ad.gif

नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त

1569739434nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो। बैंकका डेपुटी सीइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सीइओ बनेका थिए। उनले ६ महिनादेखि...

संविधान दिवस भव्यतापूर्वक मनाउँदै नेपाल बैंक

1568877567photo-blood-donation-3.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय संविधान दिवस मनाइरहेको छ । बैंकले खुला रक्तदान, सार्वजनिक स्थल सरसफाइ, दीपावली, प्रभात फेरी, संविधानविदसँग अन्तरक्रिया तथा नयां कर्जा सेवा शुभारम्भलगायतका विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको हो। यस क्रममा बैंकद्वारा आयोजित खुला रक्तदान कार्यक्रमका सहभागी...

दसैँको मुखमा नेपाल बैंकले तेस्रोदेखि छैटौँ तहसम्म माग्यो ५६२ कर्मचारी

1568621730New-jo.jpg
काठमाण्डौ । दसैँको मुखमा नेपाल बैंक लिमिटेडले सोमबार तेस्रो तहदेखि छैटौँ विभिन्न पदमा ५६२ जना कर्मचारी माग गरेको छ। बैंकले छैटौँ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा स्नातकोत्तर गर्नुपर्नेछ । यसैगरी सहायक प्रबन्धक चार्टर्ड...

डोल्पाको काईकेमा नेपाल बैंकको शाखा

1567949720nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशअन्तरगत डोल्पा जिल्ला काईके गाउँपालिका वडा नम्बर २ सहरतारामा शाखा कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरेको छ ।  सो स्थानमा एक समारोहका बीच बैंकले शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो । नेपाल बैक लिमिटेडले देशका सातै प्रदेशका ६१ जिल्लामा १६४ शाखा २३ एक्सटेन्सन काउन्टर ८७...

नेपाल बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता सम्पन्न

1567741022Nepal-bank-ltd.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड र सामाजिक सुरक्षा कोष (सासुको) बीच सहकार्यसम्बन्धी सम्झौता सम्पन्न सम्पन्न भएको छ । यस सम्झौतामा सामाजिक सुरक्षा कोषमा आवद्ध  भएका रोजगारदाताहरुले आफ्ना श्रमिकको आधारभुत पारिश्रमिकको ११ प्रतिशत र आफनोतर्फबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम नेपाल क्लियरिङ हाउसमार्फत बैंकका अनलाइन विद्युतीय...

नेपाल बैंकका तीन शाखा, दुई काउन्टर एक १ एटिएम स्थापना

1566973187inauguration-ceremony-chhahara-2.jpg
काठमाण्डौ । नेपाल बैक लिमिटेडले बैकिङ पहुंच विस्तार गर्ने क्रममा पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम) र काश्कीमा शाखा, काउन्टर तथा एटिएम आउटलेट एकसाथ विस्तार गरेको छ । यसै क्रममा प्रदेश नम्बर ५ पाल्पा जिल्लाको छहरामा स्थापित नेपाल बैक लिमिटेड छहरा शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपाल र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका...

नेपाल बैंकले ६८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने, खुद नाफा १८.७७ प्रतिशतले घट्यो

1564729105Picture1.png
काठमाण्डौ। सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका आर्थिक वर्ष २०७५/७६ का लागि ६८ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ।  वितरणयोग्य मुनाफा र सेयर प्रिमियममा रहेको बाँड्न मिल्ने रकमबाट उक्त लाभांश वितरण गर्ने क्षमता बैंकले बनाएको हो। चौथो त्रैमास विवरणअनुसार बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको...

बिजशाला प्रभाव: १७ वर्षअघि खरीद गरेको नेपाल बैंकको सेयर पीडितले पाउने !

1562754639lohiya.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सत्र वर्षअघि दोस्रो बजारमार्फत खरिद गरेको नेपाल बैंक लिमिटेडको ७ सय कित्ता सेयर पाउन बञ्चित धरानका मनिसकुमार लोहियाले न्याय पाएका छन् । नेपाल बैंक लिमिटेडका कम्पनी सचिव केशवप्रसाद भण्डारीले नेपाल बैंकको सेयर मनिसकुमार लोहियाका नाउँमा नामसारी गरिदिन सेयर रजिष्टार सिभिल क्यापिटल मार्केट लिमिटेडलाई...

सरकारी स्वामित्वका तीन बैंक मर्ज हुन तयार, निर्देशन कुर्दै !

1562058798rbb.jpg
काठमाण्डौ । सरकारको स्वामित्व रहेका तीनवटा बैंकबीच ‘बिग मर्जर’को विषयमा छलफल सुरु भएको छ ।  नेपाल राष्ट्रबैंकले बैंकहरुलाई बोलाएर उपयुक्त मर्जर पार्टनरसहित एकसाताभित्र लिखित प्रतिबद्धतापत्र पठाउन निर्देशन दिएसँगै निजी क्षेत्रका बैंकहरु झै सरकारी स्वामित्वका तीन बैंक समेत मर्जरको छलफलमा जुटेका हुन् ।  पूर्ण सरकारी...

नेपाल बैंकको बजेट तर्जुमा गोष्ठी, एथिकल बाटोबाट उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता

1560571391nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको दुई दिवशीय केन्द्रीय बजेट तर्जुमा गोष्ठी हालै काठमाडौमा सम्पन्न भयो ।  चालु आ.व. २०७५।०७६ को समीक्षा तथा आगामी आ.व. २०७६।०७७ को बजेट तर्जुमा  गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले ग्राहक सेवाको गुणस्तर अभिबृद्घि, नयाँ प्रडक्ट, कर्मचारी उत्पादकत्व...

पोखराको लेखनाथस्थित तालचोकमा नेपाल बैंकको शाखा

1559293461nbl.jpg
काठमाण्डौ । नेपाल बैङ्क लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको लेखनाथस्थित तालचोकमा शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  प्रदेश नम्बर ४ मा पर्ने कास्की जिल्लाको पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा स्थापित शाखाको एक विशेषः समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र नेपाल बैक...

बर्दिबासमा नेपाल बैंकको शाखा

1559110195nbl1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर २ महोत्तरी जिल्लाको बर्दिबासमा शाखा स्थापना गरेको छ ।  उक्त शाखाको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले एक विशेषः समारोहका बीच समुद्घाटन गरेका बैंकले जनाएको छ ।  सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय...

भर्खरै

कुमारी बैंकले ल्यायो दशैंतिहार स्किमः बीमादेखि छुटसम्मका अफर

कुमारी बैंकले ल्यायो दशैंतिहार स्किमः बीमादेखि छुटसम्मका अफर

सिटिजन्स लाइफलाई पहिलो दिनमै दोश्रो बजारमा लाग्यो झट्का !

सिटिजन्स लाइफलाई पहिलो दिनमै दोश्रो बजारमा लाग्यो झट्का !

विश्व लगानीकर्ता सप्ताह- २०२३ को तयारी पुरा

विश्व लगानीकर्ता सप्ताह- २०२३ को तयारी पुरा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त