बुधबार, असार १०,२०८३ 03:11:19
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:11:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तानद्वारा भारतले गरेजस्तै समान हमला गर्न सेनालाई अधिकार प्रदान

Laxmi Sunrise Bank Limited
पाकिस्तानद्वारा भारतले गरेजस्तै समान हमला गर्न सेनालाई अधिकार प्रदान

काठमाण्डौ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) ले बुधबार पाकिस्तानको सशस्त्र सेनालाई धेरै नागरिक क्षेत्रहरूलाई लक्षित गर्ने भारतीय हवाई हमलाको जवाफमा समान कारबाही गर्न अधिकार दिएको छ।

एनएससीको विज्ञप्ति भारतीय सशस्त्र सेनाले गत राती गरेको क्षेप्यास्त्र, हवाई र ड्रोन आक्रमणपछि आएको हो। भारतले सियालकोट, शकरगढ, मुरिदके, बहावलपुर, कोटली र मुजफ्फराबाद सहित पञ्जाब र आजाद जम्मु र कश्मीरका धेरै स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

नएससीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘काल्पनिक आतंकवादी शिविरहरूको उपस्थितिको झूटा बहानामा यी अव्यवस्थित र अनुचित आक्रमणहरूले जानाजानी नागरिक क्षेत्रहरूलाई लक्षित गरी निर्दोष पुरुष, महिला र बालबालिकाको शहीद भएको र मस्जिदहरू लगायत नागरिक पूर्वाधारमा क्षति पुर्‍याएको छ ।’

एनएससीले आक्रमणहरूलाई उत्तेजित, कायरतापूर्ण र गैरकानूनी युद्धका कार्यको संज्ञा दिदै यसले राष्ट्र संघको नियम समेत उल्लंघन गरेको जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.