बिहीबार, बैशाख ३१,२०८३ 06:15:53
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:15:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हनुमानको आदर्श पालना गर्दै पाकिस्तानमाथि आक्रमण गरेको भारतीय रक्षामन्त्रीको भनाई

Laxmi Sunrise Bank Limited
हनुमानको आदर्श पालना गर्दै पाकिस्तानमाथि आक्रमण गरेको भारतीय रक्षामन्त्रीको भनाई
Shivam Cement

काठमाण्डौ । भारतका रक्षामन्त्री राजनाथ सिंहले हनुमानको आदर्शको पालना गर्दै पाकिस्तानमाथि आक्रमण गरेको बताएका छन् । सिंहले सीमा सडक संगठनको स्थापना दिवसको क्रममा यस्तो बताएका हुन् ।  

सिंहले भारतमाथि आक्रमण गर्ने आतंककारीलाई मात्रै मारेको बताए ।  

Bizshala
New Office
CG Motors

उनले प्रधानमन्त्री मोदीको निर्देशनमा भारतीय सेनाले सबै भारतीयको शिर माथि उठाएको समेत बताए । भारतीय सेनाले सटीक, सतर्कता र संवेदनशीलताका साथ काम गरेको समेत उनले बताए । रक्षामन्त्रीले थप भने, ‘हामीले तोकेका लक्ष्यलाई सटीकताका साथ ध्वस्त पारिएको छ र हाम्रो सेनाले पनि कुनै पनि नागरिक लक्ष्यलाई प्रभावित हुन नदिने संवेदनशीलता देखाएको छ । सम्पूर्ण देशको तर्फबाट सेनाका जवान र अधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु। सेनालाई पूर्ण सहयोग गरेकोमा म प्रधानमन्त्री मोदीलाई पनि धन्यवाद दिन्छु।’

राजनाथ सिंहले भारतले आफ्नो भूमिमा आक्रमणको जवाफ दिन आफ्नो ‘प्रतिक्रिया गर्ने अधिकार’ प्रयोग गरेको बताए। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.