बुधबार, असार १०,२०८३ 03:04:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:04:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अपरेसन सिन्दूर अझै सकिएको छैन, यो त केवल ट्रेलर मात्रै हो: भारतीय रक्षामन्त्री

Laxmi Sunrise Bank Limited
अपरेसन सिन्दूर अझै सकिएको छैन, यो त केवल ट्रेलर मात्रै हो: भारतीय रक्षामन्त्री

काठमाण्डौ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अपरेसन सिन्दूर अझै नसकिएको बताएका छन् । सिंहले गुजरातको भुज एयरबेसमा सैनिकलाई सम्बोधन गर्दै  अपरेसन सिन्दूर अझै नसकिएको बताउदै यो केवल ट्रेलर मात्रै भएको बताएका हुन् ।  

उनले भने, ‘तपाईंहरूले अपरेशन सिन्दूरमा साँच्चै राम्रो काम गर्नुभयो। तपाईंले सारा संसारमा भारतको प्रोफाइल माथि उठाउनुभयो।’  रक्षामन्त्रीले ‘अपरेशन सिन्दूर’ नाम प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बताए ।  

New Office
CG Motors
Garima Development Bank

उनले भने, ‘पाकिस्तानमा आतंकवाद र त्यहाँको सरकारबीच घनिष्ट सम्बन्ध रहेको कुरा अहिले स्पष्ट भइसकेको छ। यस्तो अवस्थामा परमाणु हतियार रहिरह्यो भने आतंकवादी तत्वको हातमा जाने सम्भावनालाई नकार्न सकिँदैन।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राजनाथ सिंहले भने, ‘यो भारतका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि र पाकिस्तानका आम जनताका लागि पनि गम्भीर खतरा हुनेछ।’ उनले भने, ‘यस अवस्थाका लागि म पाकिस्तानी सेनालाई यो सन्देश दिन चाहन्छु, तिम्रो लुगा कागजको बनेको छ, यो बत्तीको सहर हो, होसियार भएर हिड्नुहोस् किनकि तिमी मदिरामा छौ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.