बिहीबार, असार १२,२०८२ 01:48:57
  • बिहीबार, असार १२,२०८२ 01:48:57
Global IME Bank Limited

इयुमाथिको ५०% ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन ट्रम्प सहमत

Hyundai Nepal
इयुमाथिको ५०% ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन ट्रम्प सहमत
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनमाथि लगाइएको ५० प्रतिशत ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् ।  

ट्रम्पले ट्यारिफको डेडलाइनलाई थप गर्न युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अनुरोध गरेको र आफू जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी दिएका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

ट्रम्पले पारस्परिक करको रुपमा ईयुमाथि २० प्रतिशत ट्यारिफ लगाएका थिए । उनले अप्रिल ९ मा यसलाई कटौती गरेर १० प्रतिशतमा झारेका थिए ।  

तर ट्रम्पले इयुका २७ देशहरुसँग सम्झौता गर्न निकै गाह्रो हुने भन्दै जुन १ गतेदेखि ईयुमाथि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए ।  

ट्रम्पले इयुसँग ट्यारिफको विषयमा छलफल भईरहेको समेत बताएका छन् । उनले जुन १ अघि भने इयुसँग सम्झौताको सम्भावना नरहेको समेत बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.