मंगलवार, बैशाख १,२०८३ 01:34:01
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 01:34:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल टेलिकमले असार २६ गतेदेखि ‘मनसुन अफर २०८२’ उपलब्ध गराउने

Bizshala
नेपाल टेलिकमले असार २६ गतेदेखि ‘मनसुन अफर २०८२’ उपलब्ध गराउने
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले ‘मनसुन अफर २०८२’ल्याउने भएको छ । कम्पनीले असार २६ गतेदेखि लागू हुनेगरी उक्त अफर उपलब्ध गराउन लागेको हो । उक्त अफरमा  विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध हुने टेलिकमले जनाएको छ ।  

यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ग्राहकले आफ्नो मोबाइलबाट *1415#  डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।  

यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ। 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.