• मंगलवार, भाद्र ३१,२०८२ 10:57:58
Global IME Bank Limited

एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउन

Hyundai Nepal
एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउन

काठमाण्डौ । नेपाल एसबिआई बैंकका डेबिट कार्डहोल्डर तथा योनो नेपाल एसबिआईका प्रयोगकर्ताले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटलेटहरुमा विशेष छुट पाउने भएका छन् ।  

यस विषयमा बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत सद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटेलहरुमा दैनिक प्रकाशित दरमा फुड एण्ड बेभरेजतर्फ १० प्रतिशत र आवासमा २० प्रतिशत छुट पाउने छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र  सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न भएको बैंकले जनाएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.