मंगलवार, श्रावण १२,२०८३ 01:54:58
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:54:58
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

नेपाल एसबिआई बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले यही पुस ४ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

बैंकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद(कर प्रयोजनका लागि समेत) र ४ प्रतिशत बोनस सेयर रहेको छ ।  

लाभांश पारित गर्न बैंकले यही पुस १८ गते ३२ औं साधारण सभा आयोजना गर्दैछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.