काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । फाइनान्सको संस्थापकतर्फको लिलामीमार्फत बिक्री गरेको हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीको कुल १ लाख ६२ हजार कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ८३ लाख ८९ हजार ४३९ कित्ता पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।