सोमबार, चैत्र २३,२०८२ 08:57:25
Bizshala
  • सोमबार, चैत्र २३,२०८२ 08:57:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन सेक्युरिटिजद्वारा विशेष साधारण सभा आह्वान

Bizshala
हिमालयन सेक्युरिटिजद्वारा विशेष साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

बैठकले आगामी वैशाख ८ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यससम्बन्धी नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमो सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ  ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.