काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा योगराज कंडेल शर्मा चयन भएका छन् । वैशाख ४ गते दिँउसो साढे १ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।
उनी कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।