बुधबार, आश्विन २८,२०८३ 09:26:41
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:26:41
Bizshala
Global IME Bank Limited

झण्डै ५ करोड घाटामा रहेको माया खोला हाइड्रोपावरले कमायो रु.२.९२ करोड नाफा, इपीएस कति ?

Bizshala
झण्डै ५ करोड घाटामा रहेको माया खोला हाइड्रोपावरले कमायो रु.२.९२ करोड नाफा, इपीएस कति ?
New Office

काठमाण्डौ । माया खोला हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ९२ लाख  रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ९२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमाससम्म बिजुली बेचेर २४ करोड ५७ लाख रुपैयाँ कमाएको यो कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म भने २९ करोड ६९ लाख रुपैयाँ कमाएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साथै कम्पनीको फाइनान्सियल कस्ट पनि घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म १६ करोड १४ लाख रुपैयाँ वित्तीय खर्च भएकोमा चालु आवको सो अवधिसम्म यस्तो खर्च सुधारिएर १३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ ।  

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३.९९ रुपैयाँ प्रतिसेयर नेटवर्थ ६३.२२ रुपैयाँ, तरलत अनुपात ०.४७ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१२.३१ रुपैयाँ रहेको छ ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.