आईतवार, फाल्गुन ११,२०८१ 04:02:25
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:02:25
IME remit
Global IME Bank Limited

रिचार्ज कार्डको आपूर्तिमा देखिएको समस्याले राजश्वमा कमी आएको खबर गलत, समस्या समाधान भईसक्योः टेलिकम

Hyundai Nepal
रिचार्ज कार्डको आपूर्तिमा देखिएको समस्याले राजश्वमा कमी आएको खबर गलत, समस्या समाधान भईसक्योः टेलिकम
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमले रिचार्ज कार्डहरुको आपूर्तिमा देखिएको समस्या समाधान भएको जनाएको छ । टेलिकमले एक प्रेस विज्ञप्ती जारी गर्दौ यस्तो जनाएको हो ।  

विगत केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन सकेको थिएन । उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको कम्पनीले जनाएको छ । यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

साथै,केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन÷प्रसारण भएको पाइएकोमा उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत कम्पनीले  स्पष्ट पारेको छ ।

रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेकाःMobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीले उल्लेख गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.