काठमाण्डौ । आज बजारमा बढोत्तरी आउदा शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोड ६८ लाखको खरिद भएको छ भने ३९ करोड ९४ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको लिञ्च स्कट मार्केटबाट १७ करोड ५८ लाखको खरिद भएको छ भने २५ करोड ३२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको क्यापिटल म्याक्सबाट २३ करोड १० लाखको खरिद भएको छ भने १९ करोड २२ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १७ करोड २४ लाखको खरिद भएको छ भने १९ करोड १७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड ८१ लाखको खरिद भएको छ भने १३ करोड ८४ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ४९ लाखको खरिद भएको छ भने १३ करोड ४१ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिबाट १३ करोड २९ लाखको खरिद भएको छ भने १३ करोड २८ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १४ करोड ३४ लाखको खरिद भएको छ भने १२ करोड ११ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट ११ करोड ७३ लाखको खरिद भएको छ भने १४ करोड ५८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १३ करोड ३८ लाखको खरिद भएको छ भने ११ करा्ेड बिक्री भएको छ ।