लगातार ४ दिन घटेको नेप्सेमा ‘डोजी स्टार’,के होला अब बजार ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार सामान्य अंकले बढ्यो । नेप्से परिसूचकमा सुधार आउदा आज कारोबार पनि बढेको छ । आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा डोजी क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारमा रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी क्याण्डल बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्नेछ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजारले आज मध्य...

