बुधबार, माघ २१,२०८२ 11:26:33
Bizshala
  • बुधबार, माघ २१,२०८२ 11:26:33
लो क्याप भएका क्षेत्रीयस्तरका विकास बैंक, कुन सूचकमा कुन अब्बल ?
Capital Market

लो क्याप भएका क्षेत्रीयस्तरका विकास बैंक, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा विकास बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । विशेषगरी ‘लो क्याप’ मा गनिने क्षेत्रीय स्तरका विकास बैंकहरुमा बढ्दो चार्म देख्न सकिन्छ ।  लो क्याप अर्थात् अल्ट्रा लो क्याप भएकै कारण क्षेत्रीय स्तरका विकास बैंकलाई लिएर केही समूहले दोस्रो बजारमा सेयरमूल्यमा चलखेल समेत गर्ने गरेका छन् । नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट...

शीर्ष १०  ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर बारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाखको खरिद भएको छ भने ८७ करोड ९३ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४३ करोड ४१ लाखको खरिद भएको छ भने ३३ करोड ७४ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी...

पूँजी बजारबाट चैतमा ६३ करोडले घट्यो सरकारको राजश्व,अल्पकालिनले तिरे सबैभन्दा बढी
Capital Market

पूँजी बजारबाट चैतमा ६३ करोडले घट्यो सरकारको राजश्व,अल्पकालिनले तिरे सबैभन्दा बढी

काठमाण्डौ । फागुन महिनाको तुलनामा चैतमा बजारमा करेक्सन आउदा सरकारलाई पूँजीबजारबाट उठ्ने राजश्व पनि गुमेको छ । फागुन महिनाको तुलनामा चैत महिनमा झण्डै ६३ करोडले सरकारको राजश्व कम उठेको छ । सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार सरकारले चैत महिनमा पूँजी बजारबाट ६९ करोड ३५ लाख ८० हजार ८२५ रुपैयाँ राजश्व उठाएको छ । फागुन महिनामा भने सररकारले पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७...

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ
Capital Market

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.९६ अंकले बढेर २६८८.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा उपसूचक ०.२४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले...

नेप्सेमा गिरावट जारी, कारोबार ८ अर्ब माथि
Capital Market

नेप्सेमा गिरावट जारी, कारोबार ८ अर्ब माथि

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.९६ अंकले घटेर २ हजार ६८८.३२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घटेर ४५१.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड २५ लाख ५५ हजार ७१३...

फेड अध्यक्षसँग ट्रम्पको टकरावका कारण अमेरिकी सेयर बजार ओरालो यात्रामा
Capital Market

फेड अध्यक्षसँग ट्रम्पको टकरावका कारण अमेरिकी सेयर बजार ओरालो यात्रामा

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)का अध्यक्षमाथि आक्रामक रुपमा प्रस्तुत भएसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । ब्याजदर घटाउन नमानेका फेड अध्यक्ष जेरोमी पावेललाई ट्रम्पले,‘मेजर लुजर’भन्दै टिप्पणी गरेका छन् ।  उनले सामाजिक सञ्जालमा अर्थतन्त्रलाई उकास्नका लागि पावेललाई ब्याजदर घटाउन निर्देशन दिदै आर्थिक विकासको...

सर्वसाधारणका लागि प्रभु बैंकको २.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि प्रभु बैंकको २.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे २ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कुमारी बैंकको ५.०६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ५.०६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

प्रभु बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको कुल ६८ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ ।  ‘रिलायबल सामूहिक लगानी कोष’मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ को सार्वजनिक निष्कासन गत वैशाख ३ गतेदेखि गरिएको थियो ।...

पिभट् प्वइन्टबाट खसेको बजारको कति-कतिमा छ अबको सपोर्ट ?
Capital Market

पिभट् प्वइन्टबाट खसेको बजारको कति-कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ। आज सेयर बजारमा दिनभर सामान्य उतारचढाव देखियो । दिनभरको कारोबारमा २७१६ विन्दुसम्म पुगेको बजार अन्त्यमा २७ सय तल बन्द भयो । आज बजार घट्दा कारोबारमा भने अघिल्लो दिनको तुलनमा केही सुधार भएको छ ।  बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बोलिङ्गरको अपर ब्याण्डबाट खसेको बजारले अब मध्य ब्याण्डमा सपोर्ट लिन आउन सक्ने देखिन्छ । म्याक्डीमा भने बजार बुलिस नै रहेको छ ।

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ। आज नासा सेक्यूरिटिजबाट ४४ करोड ७२ लाखको खरिद भएको छ भने ६२ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३९ करोड १८ लाखको खरिद भएको छ भने ३० करोड ३४ लाखको बिक्री भएको छ ।  

फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?
Capital Market

फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत जलविद्युत कम्पनी हो । यो कम्पनी दोलखा जिल्लामा २०६७ सालमा स्थापित कम्पनी हो । यो कम्पनीको विद्युत उत्पादन क्षमता २४.२२ मेगावट रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार यो कम्पनीको चुक्तापूँजी २ अर्ब २७ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २६...

नेपाल चिया विकास कर्पोरेशनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
Capital Market

नेपाल चिया विकास कर्पोरेशनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो चिया उत्पादक तथा वितरक नेपाल चिया विकास कर्पोरेशन लिमिटेड(एनटीडीसी)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता साधारण सेयर जारी गर्ने योजना बनाएको हो ।  यसका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा कम्पनी र क्यापिटलबीच हस्ताक्षर सम्पन्न भएको छ ।...

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
Capital Market

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘१० वर्षे अवधिको ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।  

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि
Capital Market

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.७५ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा कायम भएको छ ।    नेप्सेमा सूचीकृत ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.११ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०४...

२७ सयको विन्दुबाट तल खस्यो नेप्से, जानकार भन्छन्, ‘गभर्नरको विषयले अन्यौलता बढ्यो’
Capital Market

२७ सयको विन्दुबाट तल खस्यो नेप्से, जानकार भन्छन्, ‘गभर्नरको विषयले अन्यौलता बढ्यो’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.७५ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४५५.८१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर ८...

होटेल सारथीले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता
Capital Market

होटेल सारथीले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता

फाइनान्स कम्पनीले कमाए झण्डै १९ करोड नाफा, पाँच कम्पनी भने अझै घाटामा
Capital Market

फाइनान्स कम्पनीले कमाए झण्डै १९ करोड नाफा, पाँच कम्पनी भने अझै घाटामा

काठमाण्डौ । तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा केही सुधारको संकेत देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा १८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७.४३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले २० करोड ४८ लाख रुपैयाँ समग्रमा नाफा आर्जन गरेका थिए ।...

गोर्खाज फाइनान्सका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत
Capital Market

गोर्खाज फाइनान्सका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१६ औं बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.