लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘भोल्युम बढ्दै जानु सकारात्मक’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ५९१.५६ विन्दुमा पुगेको छ ।यससँगै बजार लगाता्र ३ दिन सामान्य अंकले बढेको छ । गत बुधबार नेप्से परिसूचक ५.१० र बिहिबार ४.६३ प्रतिशतले बढेको थियो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले घटेर...

