बोलिङ्गरको अपर ब्याण्डमा डोजी स्टार, के होला अब बजार ?
काठमाण्डौ । केही दिन यता लगातार बढेको सेयर बजारमा आज समान्य नाफा बुक देखिएको छ । दिनभरको कारोबारमा करिब ४० अंकले बढेको बजार अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको अपर ब्याण्डमा ग्रेभ स्टोन डोजी बनेको छ । यसले बजारमा नाफा बुक चलेको बुझिन्छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल पनि हो । यदि आगामी कारोबारमा बजारले आजको...

