मंगलवार, मंसिर १६,२०८२ 01:34:14
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 01:34:14
आजसम्म कायम सेयरधनीहरु मात्रै  हिमालयन उर्जाको हकप्रद पाउनका लागि योग्य हुने
Capital Market

आजसम्म कायम सेयरधनीहरु मात्रै हिमालयन उर्जाको हकप्रद पाउनका लागि योग्य हुने

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनीको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(असार २० गते) गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।   कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको रु १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद सेयर...

सीआईटीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सीआईटीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९÷८० का लागि प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(असार २०गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।   यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो ।  लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।  

डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह
Capital Market

डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिज् हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१८२ सम्मको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका...

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?
Capital Market

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले आगामी असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु ८२०.८० रुपैयाँ अंकित दरका १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सार्वजनिक...

दिनभर १ सय अंकको उतारचढाव आएको बजारको आगामी यात्रा कस्तो ?
Capital Market

दिनभर १ सय अंकको उतारचढाव आएको बजारको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै हरियाली छायो । आज बजारमा एक सय अंकको उतारचढाव आयो । विहान प्रि ओपनमा करिब ३० अकंले बढेको बजार अन्त्यमा ४७ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार पनि बढ्यो ।  प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्डभन्दा माथि टिकेर बन्द भएको छ । आज क्याण्डल भने माथि लामो धागो सहितको बनेको छ । यसले बजारमा केही...

आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्मले पायो यस्तो रेटिङ
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्मले पायो यस्तो रेटिङ

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्म लिमिटेडले इक्रा नेपालबाट रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] B निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिने इक्रा नेपालले जनाएको छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता...

रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणप्रति आशंका, धितोपत्र बोर्डले काम्लो ओेढेर घिउ खाएको आरोप
Capital Market

रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणप्रति आशंका, धितोपत्र बोर्डले काम्लो ओेढेर घिउ खाएको आरोप

काठमाण्डौ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने रिलायन्स स्पिनिङ मिल्स दोस्रो कम्पनी हो । कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।  बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हो ।  नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा ...

नबिल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै दियो आवेदन
Capital Market

नबिल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै दियो आवेदन

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागी अनुमति माग गरेको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको नबिल डिबेञ्चर,२०८९’ नामक ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको हो ।  बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असार १४ गते आवेदन दिएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कुल इकाइमध्ये १८ लाख इकाइ...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह २.१७...

उछालसँगै नेप्से २१ सय विन्दुमाथि,‘नयाँ सत्ता सहकार्यलाई लगानीकर्ताको हरियो झण्डा’
Capital Market

उछालसँगै नेप्से २१ सय विन्दुमाथि,‘नयाँ सत्ता सहकार्यलाई लगानीकर्ताको हरियो झण्डा’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.२९ प्रतिशत अर्थात ४७.०४ अंकले बढेर २ हजार १००.४३ विन्दुको उचाईमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४७ प्रतिशतले बढेर ३७०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड १६ लाख १७ हजार ६९० कित्ता सेयर ४ अर्ब...

जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने
Capital Market

जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने

काठमाण्डौ । जापानका ४ वटा शीर्ष बीमा कम्पनी र अन्य वित्तीय संस्थाले सवारी साधन निर्माता कम्पनी होन्डाको ३.१ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गर्ने भएका छन् । टोकियो म्यारिन होल्डिङस्, सोम्पो होल्डिङस्, एपएस एण्ड एडी इन्स्योरेन्स ग्रुपका दुईवटा युनिट र अन्य वित्तीय संस्थाले होन्डाको ५०० बिलियन जापनिज येन(३.१ बिलियन डलर)मूल्यबराबरको सेयर बिक्री गर्न लागेका हुन् ।...

धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै सरकारले रद्द गरेको बोर्ड अध्यक्ष नियुक्तिका पुरानो प्रक्रिया ब्यूँतिएको छ ।  महान्यायाधिवक्ता कार्यालयको समेत कानूनी राय लिई सरकारले सेबोन अध्यक्षका लागि सर्टलिस्टेड अन्तिम ५ जनामध्ये ३ जना उम्मेद्वार...

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’
Capital Market

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’

काठमाण्डौ । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो शक्ति नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै सेयर बजारका लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ ।  विगतको तुलनामा आगामी दिनमा स्थिर सरकार बन्ने, नीतिगत स्थिरता हुने र सेयरबजारमैत्री अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने खबरका कारण लगानीकर्तामा उत्साह देखिएको हो । 

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह
Capital Market

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह

काठमाण्डौ । पन्ध्र मिनेट स्थगित भएर खुलेको बजारमा फेरि अर्को सर्किट लागेको छ ।  पहिलो सर्किटपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले दोश्रोपटक सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि पुनः कारोबार रोकेको हो ।  यसअघि बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको थियो । 

खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट
Capital Market

खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट

काठमाण्डौ । सेयर बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको छ ।  नेप्से परिसूचक ८२.४८ अंक(४.०१) प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाई नेपाल स्टक एक्सचेञ्जले २० मिनेटका लागि कारोबार रोकेको हो ।  बजार खुलेको केवल एक मिनेटमा  २१९ कम्पनीको सेयर कारोबार भएकोमा २१६ कम्पनीको सेयरमूल्य बढेको हो । 

प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो
Capital Market

प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो

काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से परिसूचकमा उछालको अवस्था देखिएको छ ।  कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो । यसैको परिणामस्वरुप प्रिओपन सेसनमा नेप्से परिसूचक ३२.४४ अंकले बढेको छ । 

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन
Capital Market

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी बनेुका जोशीको स्वामित्वमा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र...

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु हुने, पुरानै व्यक्ति राखेर छनौट समिति गठन
Capital Market

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु हुने, पुरानै व्यक्ति राखेर छनौट समिति गठन

काठमाण्डौ । सत्ता गठबन्धन नै धरापमा पर्ने प्रमुख कारण मानिएको नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने सरकारले निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले नियोजित रुपमा अर्थमन्त्रीकै सक्रियतामा रद्द गरिएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने र सोही कामका लागि पुरानै अनुहारहरु सहभागी नयाँ छनौट तथा सिफारिस...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.