विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र
काठमाण्डौ । यदि तपाईं सेयरबजारबाट राम्रो कमाई गर्न चाहनुहुन्छ भने तपाईंले सेयर बजार र यसमा लगानी गर्दा अपनाउनुपर्ने आधारभूत कुराहरुमा बढी ध्यान दिनुपर्छ । यी यस्ता नियम हुन्, जसलाई बजारमा सफल हुने लगानीकर्ताले लगातार पछ्याउँछन् ।विश्व बजारमा सेयरका बादशाह भनेर चिनिने वारेन बफेट लगायतका सेयरका खेलाडीहरु जस–जसले सफलता पाएका छन्, उनीहरुको सफलताका केही कुराहरु समान छन् ।...

