मंगलवार, मंसिर १६,२०८२ 01:59:03
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 01:59:03
सपोर्ट जोनबाट फर्कियो बजार, के करेक्सन सकिएकै हो त ?
Capital Market

सपोर्ट जोनबाट फर्कियो बजार, के करेक्सन सकिएकै हो त ?

काठमाण्डौ । आज बजार करिब १६ अंकले बढेको छ । कारोबार पनि करिब डेढ महिना पछिकै ड्राई अप बनेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा फिवोनासीको ०.६१ प्रतिशतबाट फर्केको  छ । यसले बजारमा घट्ने क्रम रोकिएको मान्न सकिन्छ ।  बोलिङ्गरको लोओर ब्याण्डमा आज हरियो क्याण्डल बनको छ । यस आधारमा आज मात्रै बढेको बजारलाई हेरेर बजारको अवस्था बताउन भने हतार हुन सक्छ । यद्यपी बजार घट्न...

बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै
Capital Market

बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै

काठमाण्डौ । म्युचुअल फण्डहरुको जेठ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । केही महिनायता लगातार घट्न थालेको म्युचुअल फण्डहरुको न्याभ जेठ महिनामा भने बढ्न पुगेको हो ।  सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये नबिल फ्लेक्सी क्याप फण्ड बाहेक सबै फण्डहरुको न्याभ वैशाख महिनाको तुलनामा बृद्धि भएको छ ।  वैशाख महिनामा अधिकांश म्युचुअल फण्डहरुले घाटा ब्यहोरेका...

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । उनले प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका ह्न ।  सेबोनको अध्यक्षको छनौट प्रक्रियाको सर्टलिस्टमा परेका श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि सहभागी भएका थिए । उनीसँगै अर्का...

मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच  संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्झौता
Capital Market

मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्झौता

काठमाण्डौ । यात्री सुइट्स एण्ड स्पा प्रालिले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।  ठमेलमा अवस्थित यस होटलको...

इचिमोकूमा इदि मर्दी जलविद्युत कम्पनीको सेयर भाउ बुलिस, कस्तो रहला आगामी यात्रा ?
Capital Market

इचिमोकूमा इदि मर्दी जलविद्युत कम्पनीको सेयर भाउ बुलिस, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । युनाइटेड इदि मर्दी अर्थात (युएमआरएच) जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरु मध्य एक हो । यो कम्पनी सन् १९७३ साल देखि कास्की जिल्लामा सञ्चालनमा रहेको छ । जसको उप्तादन क्षमता ७ मेगावट रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी जम्मा ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडाकोषको आकार ४...

फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल
Capital Market

फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल

नेप्सेमा १.२३ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा १.२३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १३ प्रतिशत अर्थात १ लाख २३ हजार ८०९.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १३.६८४२ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही...

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Capital Market

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक रातो रङले पोतिएको छ । बीमा समूहका...

बैंकिङ समूहमा चमक आउँदा नेप्सेमा हरियाली, ‘असार मसान्तको दबाव कम हुँदैं’
Capital Market

बैंकिङ समूहमा चमक आउँदा नेप्सेमा हरियाली, ‘असार मसान्तको दबाव कम हुँदैं’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले बढेर ३६१.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर २ अर्ब ९९ करोड...

ताइवानको सेयर बजार बन्यो सबैभन्दा राम्रो प्रदर्शन गर्ने एशियाली बजार, अन्य देशको कस्तो छ अवस्था ?
Capital Market

ताइवानको सेयर बजार बन्यो सबैभन्दा राम्रो प्रदर्शन गर्ने एशियाली बजार, अन्य देशको कस्तो छ अवस्था ?

काठमाण्डौ । हालको मितिसम्म सन् २०२४ मा सबैभन्दा राम्रो प्रदर्शन गर्ने एशियाली सेयर बजारको रुपमा ताइवानको सेयर बजार रहेको छ । कृत्रिम बौद्धिकताप्रति लगानीकर्ता आशावादी बनेपछि यो वर्षको पहिलो ६ महिनासम्ममा ताइबानको सेयर बजार शीर्ष एशियाली बजारको रुपमा उदाएको हो ।  यो वर्ष ताइवानको सेयर बजार २८ प्रतिशतले वृद्धि भईसकेको छ । एआई कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण...

सिटिजन्स बैंकका सञ्चालक सजन शर्माको राजीनामा स्वकीृत
Capital Market

सिटिजन्स बैंकका सञ्चालक सजन शर्माको राजीनामा स्वकीृत

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका सञ्चालक सजन शर्माको राजीनामा स्वकीृत भएको छ ।  बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बेठकले शर्माले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । 

निफ्राको १० लाख कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

निफ्राको १० लाख कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर गत असार १० गतेदेखि लिलामी मार्फत बिक्रीमा राखेको थियो ।  इच्छुक लगानीकर्ताले आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त
Capital Market

महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । दुवै संस्थाले सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा असार १० गते हस्ताक्षर गरेका हुन् ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक...

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै २ लाख १ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।...

महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले साउन ८ गते...

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Capital Market

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश...

अर्थतन्त्र चलयमान बनाउन ४ लगानीकर्ता संघको माग, नभए सडक तताउने चेतावनी
Capital Market

अर्थतन्त्र चलयमान बनाउन ४ लगानीकर्ता संघको माग, नभए सडक तताउने चेतावनी

काठमाण्डौ । चार लगानीकर्ता संघका नेताहरुले चलयमान अर्थतन्त्र बानाउन माग लचक म्रौद्रिक नीति तय गर्न माग गरेका छन् ।लगानीकर्ता संघहरुद्वारा जारी गरिएको विज्ञप्तिमा अहिलेको अबस्थामा नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति पूँजी बजारमैत्री हुने पर्ने माग गरेका छन् । विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको नीतिकै कारणले अहिले अर्थतन्त्र चलयमान हुन नसकेकाले चलयमान बनाउने नीति...

आरएसआई ओभर सोल्ड जोनमा, अबको नजिकको सपोर्ट कति–कतिमा ?
Capital Market

आरएसआई ओभर सोल्ड जोनमा, अबको नजिकको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । आज साताको पहिलो कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट आएको छ । बोलिङ्गर ब्याण्डमार्फत बजारलाई डेली बेसमा नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजार आज लोवर ब्याण्डसँग–सँगै चलेको छ । कारोबार पनि क्रमशः घट्दै गएको छ ।  डेली बेसमा आज बजारमा आरएसआई ४० को तहबाट तल खसेको छ भने आवरली बेसमा आरएसआई ओभर सोल्ड जोन ३०...

डा.नवराज अधिकारीले पाए सेबोनको प्रशासकीय प्रमुखको जिम्मेवारी
Capital Market

डा.नवराज अधिकारीले पाए सेबोनको प्रशासकीय प्रमुखको जिम्मेवारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का प्रवक्ता डा.नवराज अधिकारीले प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका छन् । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।  रानाले गत साता अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी पाएका थिए । रानाले उक्त जिम्मेवारी सम्हालेपछि आफ्नो अनुपस्थिीमा बोर्डको काम कारबाही...

ग्राउण्ड जिरोः ससुरालीको दाइजो सेयरमा स्वाहा, ५ सयमा किनेको एचआईडीसीएल डेढ सयमा
Capital Market

ग्राउण्ड जिरोः ससुरालीको दाइजो सेयरमा स्वाहा, ५ सयमा किनेको एचआईडीसीएल डेढ सयमा

काठमाण्डौ । सधैंको साताजस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी ज्ञानेश्वर र नक्सालका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं ।  सबैभन्दा पहिले आज हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । बिहान ११ बज्दै गर्दा लगानीकर्ता आउने क्रम जारी थियो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.