जाल्पा सामुदायिक लघुवित्त ६२.८१ लाख नाफा कमाउन सफल, रिजर्भको आकार पनि वृद्धि
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ६२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्था ३ करोड ९२ लाख घाटामा थियो । संस्थाले नाफा आर्जन गरेपनि संस्थाको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो...

