हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

