हिमालयन डिष्टिलरीद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७२/७३ देखि आव २०७४/७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद...

