कहिलेसम्म आउँला मौद्रिक नीतिको समीक्षा ? यसो भन्छ राष्ट्र बैंक
काठमाण्डौ । राष्ट्र बैंकको मौद्रिक नितीको समीक्षा आउन ढिला हुने भएको छ । सेयर बजारका लगानीकर्ताहरुले व्यग्र प्रतिक्षा गरिरहेको राष्ट्र बैंकको म्रौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आउन समय लाग्ने भएको हो । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश कुमार श्रेष्ठले दिएको जानकारी अनुसार जेठ महिनाको पहिलो सातासम्म नेपाल राष्ट्र बैंकले समीक्षा ल्याउने तयारी...

