सेयर बेचेको भुक्तानी समयमै नपाएको गुनासो अख्तियारसम्म
काठमाण्डौं । लगानीकर्ताले सेयर बिक्री गरेको भुक्तानी समयैमै नपाएको भन्दै अख्तियरमा उजुरी हालेका छन् । एक लगानीकर्ताले सेयर बिक्रीबापतको भुक्तानी रकम नपाएको भन्दै अरिख्तयारमा उजुरी हालेको स्रोतले जानकारी दिएको हो । ती लगानीकर्ताले धितोपत्र बोर्डमा मात्रै नभएर अख्तियारमा नै उजुरी हालेको स्रोतले जनाएको छ । यस विषयमा अख्तियारबाट धितोपत्र बोर्डलाई पनि पत्र गएपछि आफूहरु...

